11 तिन मुइनापछि, हामि अलेक्जेन्ड्रिया सहरबाट आया झाँजमै चड्यौं। यइ झाँज हिउँदभरि यइ टापुमै छियो। झाँजको अगेल्लो भागमै जुम्ल्या देउता लेख्या छियो।