10 तिनुहरुले हामिहरुकन मथ्थै मान सुम्मान गर्या। हामिले तेइ ठौर छोडेर पानि झाँज चड्न्या बेलामै तिनुहरुले हामिकन चाइया जति मालसामान झाँजमै हाल्दिया।