प्रेरित 1:4 - जुम्ली4 एक चोटि इसुले मुख्य चेलाहरु स्हात खच्च खान बस्याबेला यइथो हुकुम दिया, “मेरा बाबाले पबित्त आत्मा दिन्छु भुनि गर्या बाचा पुरा नभया स्हुम्म तुमिहरु यरुसलेम छोडि काँइ नगया। यइखा बार्यामै तुमिहरुले मोइबाट स्हुनि स्हक्याछौं। Viz kapitola |