प्रेरित 1:13 - जुम्ली13 यरुसलेम सहर भित्त पस्यापछि तिनुहरु घरको हपल्ला तला आपु बैन्या कोठामै उल्क्या। तिनुहरु पत्तुरुस, युहन्ना, याकुब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ति, अल्फायसको छोरा याकुब, देसकन माया गन्न्या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया। Viz kapitola |