12 तब मुख्य चेलाहरु जैतुन डाँडा छोडि यरुसलेमतिर गया। यइ डाँडो यरुसलेम देखि लगबग एक किलोमिटर टाडा छियो।