7 क्यानभुन्या परमेसोरले हामिकन भेइको आत्मा हैन तर सक्ति, माया र आम्नो मुनकन ठेकानमै राख्न्या आत्मा दियाछुन्।