Online Bible

- Reklamy -




२ थेसलोनिकि 1:11 - जुम्‍ली

11 यइबिअ हामि तुमिहरु स्‍हबैका लेखि जैलेपुनि प्रार्थना गद्‌दाछौं, क्‍यानकि हाम्‍मा परमेसोरले तुमिहरुकन ज्‍या जिबनका लेखि घोइराया हुन्, उनुले लायकको बुनाउन्, अनि स्‍हबै राम्‍मा उदेस्‍या र बिसासमै गन्‍न्‍या स्‍हबै कामकन उनुले स्‍हबै सक्‍ति तुमिहरुकन दिउन्।

Viz kapitola kopírovat




२ थेसलोनिकि 1:11

Následuj nás:

Reklamy


Reklamy