रोमी 3:25 - डोटेली नयाँ करार25 परमेश्वरले ख्रीष्टको रगत पाप क्षमाको बलिदान स्वरुप प्रस्तुत अर्यो, जो बिश्वास बठेइ ग्रहण अद्दु पणन्छ। यइ काम परमेश्वरले आफ्नो धार्मिकता धेकाउनाइलाइ अर्यो, क्याकि परमेश्वरले धैर्य धेकाउन्नाथ्या रे पइल्लिका समयमि पाप अद्द्या मान्सनलाइ दण्ड दिएइन। Viz kapitola |