रोमी 15:18 - डोटेली नयाँ करार18 क्याकि ख्रीष्टले म बठेइ अर्या कामका लाग्दा साहससित भणनउ, गैर-यहुदि मान्सनलाइ परमेश्वरको अनुसरण अददाइ प्रभाबित पाड्ड सक्दउ। जब तिननले मेरा सन्देश सुण्यो रे मेरा काम धेक्यो तब तिननले येशू ख्रीष्टमी बिश्वास अर्यो। Viz kapitola |