रोमी 10:19 - डोटेली नयाँ करार19 आजी म भणनउ यो सत्य हो कि इस्राएल देशका मान्सनले ख्रीष्टका बारेमि सन्देश बुज्या थ्या। पइल्ली प्रभुले मोशा बठेइ यो भण्यो, “तमन यहुदि मान्सन जब तमनले गैर-यहुदि मान्सन प्रति मेरो प्रेम धेक्द्याहौ, तब म तमनलाइ डाहि बनाउन्या हु, म मुर्ख गैर-यहुदि मान्सन बठेइ तमनलाइ रिसाउन्या बनाउन्या हु।” Viz kapitola |