प्रकाश 3:1 - डोटेली नयाँ करार1 येशूले मलाइ इसो लगइ भण्यो, “सार्डिस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले मेरा हातमि सात तारा समाया छु रे जइले परमेश्वरका सात आत्मालाइ बाहिर पठाउनाहान। मलाइ था छ तम कसा काम अर्न्छौ। तमन ममि बिश्वासयोग्य बिश्वासिन जसो धेकिन्छ तर साच्ची तमन आब मलाइ पछ्याउन। Viz kapitola |