प्रकाश 21:8 - डोटेली नयाँ करार8 तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।” Viz kapitola |