प्रकाश 13:10 - डोटेली नयाँ करार10 जो झेलमि जानु पड्ड्या नियतका छन, तिनन साच्ची झेलमि पड्ड्या हुन, रे जो पक्का छन कि तिनन तरबारले मद्द्या हुन तिनन साच्ची तरबारले मरिन्या हुन। तबइकिलाइ परमेश्वरका मान्सनले कठिनाइ सनु पणन्छ, जो उनले अनुभव अददाहान रे बिश्वासमि पक्का रनु पणन्छ, तिननले धैर्य हुनु पणन्छ रे उनमी भरोसा राख्दु पणन्छ। Viz kapitola |