मर्कुस 15:42 - डोटेली नयाँ करार42-43 बसाइतक योसेफ अरिमाथिया सहरको मान्स आयो। त्यो मान्स यहुदि सभाको इज्जतदार सदस्य थ्यो, जो परमेश्वरको राज्यको परखाइमी थ्यो। त्यो तयारीको दिन थ्यो, तइले, साहससित पिलातस हाकिमका वाँ गइबर येशूको मर्या शरीर माग्यो ताकि तिनले येशूको मर्या शरीर गाडड सकुन। Viz kapitolaडोटेलि42-43 त्यो दिन तयारिको दिन भन्न्या बिस्राम दिनको अगाडिको दिनथ्यो। अरिमाथिया सहरका योसेफ तसइ दिन बसाइतिक साहाससित पिलातसका अगाडि गइबर इसुको लास माग्यो। योसेफ माहासभाका माननिया सदस्य थ्या। उनु परमेस्वरको राज्य पखिरइथ्या। Viz kapitola |