मर्कुस 14:27 - डोटेली नयाँ करार27 जब येशू रे उनका शिष्या पहाड तिर जन्नाथ्या, येशूले तिननलाइ भण्यो, “तम सब मलाइ छाडिबर भाग्द्या हौ, क्याकि मेरा बारेमि पबित्र सास्त्रमि लेखिरइछ रे त्यो पुरा हुनु पणन्छ तइ मान्सलाइ मारीदिनउ जइले गोठाला जसेरि हेरचाह अरन्छ, रे उन भेडा जसेरि तितर बितर हुन्या हुन। Viz kapitolaडोटेलि27 इसुले तिनुलाइ भुन्यो, “तमु सप्पइ पाछा हट्टया छउ, क्यालाइकि यसो लेखिया छ, ‘मु गोठालालाइ प्रहार अद्या छु, रे भेडा तितरबितर हुन्याछन्।’ Viz kapitola |