मर्कुस 14:24 - डोटेली नयाँ करार24 येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, परमेश्वरले आफना मान्सनसित बाध्या बाचालाइ अंगुरको रसले साबित अद्या हुन। Viz kapitolaडोटेलि24 पइ इसुले भुन्यो, “यो मेरो रगत परमेस्वर रे मान्सका बिचमि भया नयाँ करार हो। यो रगत भउतइ मान्सका निउति बगाइन्या छ। Viz kapitola |