मर्कुस 14:12 - डोटेली नयाँ करार12 अखमिरी रोटाका काजबारका पइल्लिका दिनमि जब तिन निस्तार काजबारको पाठालाइ बलिदान अरन्थ्या, येशूका शिष्याले उनलाइ भण्यो, “तम हामलाइ काँ पठाउन चाहन्छौ कि हाम निस्तार काजबारको भोज तयार अरु, ताकि हाम यइ लगइ खान सकु?” Viz kapitolaडोटेलि12 खमिर नहाल्या रोटा खान्या चाडबाडका पइल्ला दिनमि निस्तार चाडबाडको थुमा बलिदान चडाउन्या चलन थ्यो। इसुका सिस्याले उनुलाइ सोध्यो, “हामु गइबर तमरि निउति निस्तार चाडको भोज काँ तयार अरु?” Viz kapitola |