मर्कुस 11:9 - डोटेली नयाँ करार9 कोइ मान्सन येशूका अगाडी, रे कोइ येशूका पछाडी हिट्ट्या थ्या। तिनन सबले खुसीसित कल्ला हालिबर भण्नाथ्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान! Viz kapitolaडोटेलि9 इसुका अगाडि पछाडि लाग्द्या मान्सले यसो भुन्न लाग्या, “परमेस्वरको प्रसम्सा! प्रभुका नाउँमि आउन्या धन्य हुन्! Viz kapitola |