मर्कुस 10:40 - डोटेली नयाँ करार40 तर मलाइ यो अधिकार आथिन कि मेरा दाइनतिरइ रे बाउतिरका सम्मानमि को बस्या हुन। परमेश्वरले त्यो ठाउ तयार अरिराइछ जो तइ ठाउका निउति चुनीराइछ।” Viz kapitolaडोटेलि40 तर मेरा दाइनातिर रे बाउँतिर बस्सुदिन्या मु हइन्, यो त जइजइकि निउति तयार भयाछ, तिनरि निउति हो।” Viz kapitola |