मर्कुस 10:33 - डोटेली नयाँ करार33 तब येशूले भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नार्याउ। रे म, मान्सको चेलो यहुदि मान्सका अगुवा रे यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला बठेइ म पकरिनु पड्या हो रे तिनन बठेइ म मारिनु पड्या हो रे गैर-यहुदि मान्सनका हातमि म सुम्पिन्या हु। Viz kapitolaडोटेलि33 “सुन हामु यरुसलेमतिर जान्नाछउ। ताँ मान्सका चेलालाइ मुख्य पुजारि रे धर्म-गुरुका हातमि सउपिन्या छ, रे तिनुले उइलाइ मिरत्युदन्ड दिनु पणन्छ भनिबर, अउरजातिका हातमि सउपिन्या छन्। Viz kapitola |