मत्ती 9:17 - डोटेली नयाँ करार17 कसइले नयाँ अंगुरको रसलाइ पुरानो छालाको थैलामि राख्दइन, नतित पुरानो छालाको थैलो साणो होइबर चिरिन्छ, रे अंगुरको रस पोखिबर छालाको थैलो नास हुन्छ। तर नयाँ अंगुरको रस नयाँ छालाको थैलामि राखिन्छ, रे दुएइ जोगिनाहान। Viz kapitola |