Bible a studium - BibliaTodo
Bible, nástroje a volné plány
5.0★★★★★
13 “तमन यइ संसारका मान्सनकिलाइ नुन जसाइ हौ। तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ क्याले आजी नुन्यो बनाउन्या हो? त्यो त बाइर खित्तु रे मान्सनका गोडाले कचाउट्टु बाहिक और केइ कामको हुनइन।