मत्ती 2:6 - डोटेली नयाँ करार6 ‘ए! यहुदिया जिल्लाका, बेतलेहेम गाउँका मान्सन, यहुदिया जिल्लामि तमरो गाउँ भौत महत्वपूर्ण छ, क्याकि तम बठेइ एक मान्स आउन्या हो जो सासक हुन्या हुन, जइले ग्वालाकि जसेरि मेरा इस्राएल देशका मान्सनको हेरचाह अद्दया हुन।’” Viz kapitola |