मत्ती 1:20 - डोटेली नयाँ करार20 तइ पछा जब उन यिन कुरणी बिचार अद्दाथ्या, सुइनामी प्रभुका स्वर्गदुत धेका पड्या, रे उनलाइ यिसो भण्यो, “योसेफ, राजा दाउदका बंस, मरियमलाइ तेरि स्वानिका रुपमि स्वीकार अद्दाइ जनडराइ, क्याकि जो तइका गर्भइनि छन, उन पबित्र आत्माका सक्ति बठेइ हुन। Viz kapitola |