लूका 9:22 - डोटेली नयाँ करार22 आजी उनले भण्यो, “म, मान्सको चेलोले भौत दु:ख भोग्दु पणन्छ, रे उनइ यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ बहिष्कृत हुन्या हो, मारिनु पड्या हो रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।” Viz kapitolaडोटेलि22 रे उनुले भुन्यो, “मान्सको चेलो ले भउत दुःख पाउनपणन्छ। अगुवा, ठुला पुजारिन रे धर्म-गुरुनले उइलाइ बहिस्कार अद्या छन् रे माद्दयाछन्। तेसरा दिनमि उ मर्याबटहइ जिउनो हुन्या छ।” Viz kapitola |