लूका 23:46 - डोटेली नयाँ करार46 जोरले कला हालिबर येशूले भण्यो, हे पिता, म मेरो आत्मा तमरा हात सुम्पनौ। इति भणबर उनले आफ्नो प्राण त्यागिदियो। Viz kapitolaडोटेलि46 रे ठुला सोरले डाको हलिबर इसुले भुन्यो, “हे पिता, मु मेरो आत्मा तमारा हातमि सुम्पनउ।” इति भनिसक्या पाछा उनुले आफनो परान त्याग्यो। Viz kapitola |