लूका 22:37 - डोटेली नयाँ करार37 म तमनलाइ भण्नउ, ‘उनलाइ अपराधिसित अपराधिका जसो ब्यबहार अरियो’ भणि पबित्र सास्त्रमि लेखियकि कुरणी ममि पुरा हुनुइ पणन्छ। हो, मेरा बारेमि लेखिया कुरणी साच्ची हुन्नाछ।” Viz kapitolaडोटेलि37 मु तमुलाइ भुन्नउ, ‘उन अपराधिनसङ गनिया भनि लेखिया कुरा मुमि पुरा हुनइपड्न्छ।’ हो मेरा बारेमि धर्म- सास्त्तरमि लेखिया कुरा पुरा हुन्नाछन्।” Viz kapitola |