लूका 21:8 - डोटेली नयाँ करार8 उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग। Viz kapitolaडोटेलि8 उनुले भुन्यो, “होसियार बस, तमुलाइ कसइले जनबहकाउ। क्यालाइकि मेरा नाउँमि कतिबइ जना ‘मु ख्रिस्ट हुँ, भुन्नाइ आउन्या छन्।’ रे ‘समय नजिकइ छ’ भुन्न्या छन्, तनुनका पाछा जनलागउ। Viz kapitola |