लूका 21:12 - डोटेली नयाँ करार12 तर यिन सब कुरणी हुनाहइ पइल्ली, मान्सन तमलाइ पकड्या हुन, रे सताउन्याहुन, रे तमनलाइ यहुदि सभाघरमी सुम्पिदिन्या हुन, रे झेलमि हाल्दिन्या हुन। तमनलाइ मेरो नाउँकि निउति हाकिमका रे सासकका साम्नेइ पुर्याउन्या हुन। Viz kapitolaडोटेलि12 रे यिन सप्पइ कुरा हुनाहइ अगाडि, मान्सनले तमुलाइ पकड्या छन्, सताउन्याछन्, तमुलाइ सभाघरमि सुम्पिन्या छन् रे झेलखानामि हालदिन्या छन्। तमुलाइ मेरा नाउँका खातिर राजान रे हाकिमका अगाडि पुर्याउन्या छन्। Viz kapitola |