लूका 20:6 - डोटेली नयाँ करार6 मान्स बठेइ भणबर भण्नाउ भण्या, सब मान्सले हामलाइ ढुङाले हाण्न्या हुन, क्याकि यूहन्नालाइ परमेश्वरको साँच्चीको अगमबक्ता भणि बिश्वास अर्याथ्यो।” Viz kapitolaडोटेलि6 मान्सबटहइ भुन्नाउ भन्या, सप्पइ मान्सले हामुलाइ ढुङा हान्याछन्, क्यालाइकि युहन्ना अगमबक्ता हुन् भन्या तिनुनले पक्का बिस्वास अर्या छन्।” Viz kapitola |