लूका 20:21 - डोटेली नयाँ करार21 तिननले उनलाइ सोध्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम ठीक बोलन्छौ रे ठीक सिकाउन्छौ, रे कसइको पक्षपात लगइ अद्दान, तर सत्यसित परमेश्वरको बाटो सिकाउछौ। Viz kapitolaडोटेलि21 तिन जासुसनले इसुलाइ सोध्यो, “गुरुज्यु, हाम जान्नउकि तम ठिक बोलन्छउ, कसइको पछ्यपात अद्दानु, रे सत्यतासाथ परमेस्वरका मार्ग सिकाउन्छउ। Viz kapitola |