लूका 19:11 - डोटेली नयाँ करार11 जब मान्सनले यिन कुरणी सुण्नाथ्या, तब येशूले तिननलाइ एक काहानि भण्न पस्या। अइल उन यरुशलेम सहर नजिकइ थ्या, रे मान्सनले सोच्यो कि परमेश्वरको राज्य आब सुरु हुन्या वालो छ। Viz kapitolaडोटेलि11 तिनुनले यिन कुरा सुन्नासुन्नाइ इसुले तिनुनलाइ एक उखान भुन्न लाग्या, क्यालाइकि उन येरुसलेमका नजिकइ आइ पुग्या थ्या, रे मान्सन परमेस्वरको राज्य छिट्टाइ प्रकट हुन्ना छ भन्या समझन्नाथ्या। Viz kapitola |