लूका 18:31 - डोटेली नयाँ करार31 येशूले बार शिष्यालाइ अलग लैजाइबर बाटाइनि भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नाछु, रे म, मान्सका चेला बारेमि अगमबक्ताले लेख्या हरेक कुरणी पुरा हुन्या हो। Viz kapitolaडोटेलि31 इसुले बारइ सिस्यानलाइ अलगइ लइजाबर भुन्यो, “हेर, हाम यरुसलेमतिर जान्ना छु, रे मान्सको चेलाका बिसयमि अगमबक्तानले लेख्या हरेक कुरा पुरा हुन्याछन्। Viz kapitola |