लूका 17:37 - डोटेली नयाँ करार37 रे तिननले उनलाइ सोध्यो, “प्रभु यिन सब घटना काँ हुन्या हुन?” उनले तिननलाइ भण्यो, “सबले था पाउन्या हुन कि यो घटना काँ हुन्नाछ, जसेरि गिद्द जम्मा भया धेकिबर सबलाइ था हुन्छ कि डिङो काँ छ।” Viz kapitolaडोटेलि37 रे सिस्यानले इसुलाइ सोध्यो, “यो काँ हुन्या हो प्रभु?” इसुले तिनुनलाइ भुन्यो, “जाँ सिनो हुन्छ ताँइ गिद् लइ जम्मा हुनाहान्।” Viz kapitola |