लूका 14:11 - डोटेली नयाँ करार11 क्याकि हरेक जइले आफलाइ ठुलो बनाउछ, त्यो नानो बनाइन्या हो, रे आफलाइ नानो बनाउन्या ठुलो बनाइन्या हो।” Viz kapitolaडोटेलि11 क्यालाइकि हरेक जइले आफुलाइ ठुलो बनाउन्छ, त्यो नानो हुन्या छ। रे आफुलाइ नानो बनाउन्या ठुलो हुन्या छ।” Viz kapitola |