लूका 14:10 - डोटेली नयाँ करार10 तर जब तुइले निउतो पाउन्या हइ, गइबर साधारण मान्स बस्या ठाउँमि बस, रे मेजमानले आइबर तुलाइ भण्न्या हो, ‘ओ साथी, बिसेस मान्स बस्या ठाउँमि गइबर बस।’ तइ बेला तुसित खानाइ बस्या अगाडी तेरो इज्जत हुन्या हो। Viz kapitolaडोटेलि10 रे जब तमले निउतो पाउन्याछउ, गइबर तल्ला ठउँरमि बस, रे निउतो दिन्याले आइबर तमलाइ भन्या छ, ए सङि, मथिमि गइबर बस। तइबेला तमसङ खान बस्यानका आगाडि तमरो इज्जत हुन्या छ। Viz kapitola |