41 तइले पइल्ली आफ्नो भाइ सिमोनलाइ भेट्यो, रे उइलाइ भण्यो, “हामले मसिहलाइ (जइको अर्थ हो ख्रीष्ट) भेटिराइछौ”।