हिब्रु 13:9 - डोटेली नयाँ करार9 हामले यो सब नयाँ रे फरक शिक्षाका पछाडी लाग्दु हुनइन, जइले ननिका बाटामि लइजान्छ। खान्या कुरणिका बारेमि नियमलाइ माणिबर होइन, परमेश्वरको अनुग्रह बठेइ तमरा हृदय बलियो होउ। इसा बिधि पालना अद्द्या उपकार भया आथिन। Viz kapitola |