हिब्रु 10:1 - डोटेली नयाँ करार1 मोशाको कानुनमी भया पुराना नियम आउन्या समयको छायाँ मान्तर हो, ख्रीष्टले हामरि निउति अर्या असल कुरणीको बास्तबिकता होइन। पुरानो नियममि बलि बेर बेरि रे बर्ष बर्षइ चढाउनु पणन्थ्यो, तर तिननले आराधना अददाइ आया मान्सनलाइ पुराइ सुद्द पाड्ड सक्दाइन थ्या। Viz kapitola |