प्रेरित 8:14 - डोटेली नयाँ करार14 सामरिया जिल्लाका मान्सनले परमेश्वरको बचन ग्रहण अर्यो भण्न्या सुणिबर यरुशलेम सहरमि रया येशू ख्रीष्टका छान्या शिष्याले पत्रुस रे यूहन्नालाइ तिनरा वाँ पठायो। Viz kapitolaडोटेलि14 सामरिया सहरका मान्सनले परमेस्वरको बचन ग्रहण अर्यो भन्न्या सुनिबर यरुसलेममि हुन्या प्रेरितनले पत्रुस रे युहन्नालाइ तिनुनका वाँ पठायो। Viz kapitola |