प्रेरित 7:33 - डोटेली नयाँ करार33 “तब प्रभुले तिनलाइ भण्यो, ‘आफ्ना खुट्टाका जुत्ता निकाल रे मलाइ सम्मान अर्या धेका, क्याकि जइ ठाउँमि तु कल्लिरइछइ त्यो पबित्र ठाउ हो। Viz kapitolaडोटेलि33 तबइ परमप्रभुले तिनलाइ भुन्यो, ‘तेरा जुता निकाल, क्यालाइकि जइ ठउँरमि तु कलिरइछइ त्यो पबित्तर भुमि हो। Viz kapitola |