प्रेरित 7:13 - डोटेली नयाँ करार13 पइ दोसर्या जब तिनन आजी अन्न किन्नाइ गया, योसेफले आफना दाजुभाइनसित आफनी पछयाँण अर्यो रे यूसुफका घरानाको बारेमि राजालाइ था भयो। Viz kapitolaडोटेलि13 दोसर्याका भेटमि योसेफले तिनरा दाइभाइनका अगाडि आफुलाइ चिनायो। तसइबेला योसेफका मउकपिलाका बिसयमि फारोलाइ थाहा भयो। Viz kapitola |