प्रेरित 26:18 - डोटेली नयाँ करार18 कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।” Viz kapitolaडोटेलि18 तुइले तिनुनका आँखा खोलिदिन्या, रे तिनुनलाइ अन्याराबटहइ उज्यालामि, रे सइतानका सक्तिबटहइ परमेस्वरतिर फर्काउन्पडन्छ। इसरि तिनुनले पापको छिमा पाउन्याछन् रे मुलाइ बिस्वास अर्या हुनाले परमेस्वरले चुन्या मान्सनका ठउँर बस्स पाउन्याछन्।’ Viz kapitola |