Online Bible

- Reklamy -




प्रेरित 18:6 - डोटेली नयाँ करार

6 पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”

Viz kapitola kopírovat

डोटेलि

6 तर तिनुनले पावलको बिरोध अद्‍दाइ तनरो निन्‍दा अर्‍यो, तबइ पावलले आफना लत्‍ता टट्‍केइबर उनुनलाइ भुन्‍यो, “तमु नस्‍ट भया लइ आफनाइ दोसका कारणले नस्‍ट हुन्‍याछउ! मुलाइ दोस लाग्‍द्‍या आथिन्‌। आबबटहइ मु असल रइबार सुणाउनाइलाइ अउरजातिनका वाँ जान्‍याछु।”

Viz kapitola kopírovat




प्रेरित 18:6

Následuj nás:

Reklamy


Reklamy