प्रेरित 17:29 - डोटेली नयाँ करार29 तबइकिलाइ हाम परमेश्वरका सन्तान भया हुनाले, परमेश्वर सुन, चाँदी कि ढुङा जसा हुन भणि हामले सोच्चु होइन, यिन मान्सनका कला रे उनले सम्ज्या रुप मान्तर हुन। Viz kapitolaडोटेलि29 “इसेरि हाम परमेस्वरका सन्तान भया हुनाले, परमेस्वर सुन, चाँदि रे ढुङाले बनाया मुर्ति जसो हो भणि हामले सोच्च हुनइन्। Viz kapitola |