प्रेरित 14:11 - डोटेली नयाँ करार11 जब मान्सनले पावलले अर्या तिन कुरणी धेक्यो तब तिननले लुकोनिया जिल्लाको भाषामि इसो भणबर जोरले कला हाल्यो, “देबता मान्सका रुपमि हामरा वाँ ओलीबर आइरइछन।” Viz kapitolaडोटेलि11 जबइ पावलले अर्या यो काम भिडले धेक्यो, तबइ तिनुनले लुकोनियाका भासामि उच्चा सोरले यसो भुन्यो, “देबतान मान्सका रुपमि बद्लिबर हामरा वा आइरइछन्।” Viz kapitola |