प्रेरित 10:36 - डोटेली नयाँ करार36 तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात् इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन। Viz kapitolaडोटेलि36 तमुलाइ थाइ छ कि इसुइ सप्पइका प्रभु हुन्। परमेस्वरले उनइबटहइ सान्ति दिन्या असल रइबार इज्राएलिनमि पठायो। Viz kapitola |