प्रेरित 1:26 - डोटेली नयाँ करार26 पइ तिननले तिन दुइका बिचमि चिट्ठा हाल्यो, रे चिट्ठा मत्तीयासको नाउँमि पड्यो, रे छान्या शिष्या एघार शिष्यामि त्यो गणियो। Viz kapitolaडोटेलि26 तइपाछा तिनुनले तन दुइ जनाका नाउँमि चिट्टा हाल्यो, रे मतियासका नाउँमि चिट्टा पण्यो, इसेरि एघारइ प्रेरितनसित तनरो गन्ति भयो। Viz kapitola |