२ थेसलोनिकि 1:10 - डोटेली नयाँ करार10 यो त्यो दिन हुन्या हो, जब प्रभु येशू परमेश्वरका मान्स बठेइ सम्मान पाउनाइ फर्कि आउन्याहुन। उनमी बिश्वास अद्द्या बठेइ उनले सम्मान पाउन्या हुन, रे त्यो दिनमि तमन तिन सम्मान अद्द्या मान्सनसित हुन्या हुन, क्याकि हामले येशू ख्रीष्टका बारेमि भण्या कुरणीमि तमनले बिश्वास अर्या। Viz kapitolaडोटेलि10 जइ दिन यो कुरा हुन्या छ, तइ दिन उनुले आफना पबित्तर मान्सबटहइ महिमा पाउन्या छन् रे उनुलाइ बिस्वास अद्द्या अचम्म पड्डया छन्। तमु लइ ताँइ हुन्या छउ क्यालाइकि हामुले भुन्या कुरा तमुले बिस्वास अर्या छउ। Viz kapitola |