२ पत्रुस 3:3 - डोटेली नयाँ करार3 सब भण्ना महत्त्वपुर्ण कुरणी यो हो कि तमनले यो बुज्जु पणन्छ कि अन्तिम दिन भण्ना ठीक पइल्लिका दिनमि केइ मान्सन धेका पड्डया हुन, जइको जीवन आफनाइ ननिका इच्छा बठेइ नियन्त्रित हुन्छ। तिननले ख्रीष्ट फर्कि आउन्या कुरणीलाइ ठट्टामी उडाउन्या हुन। Viz kapitola |